आशुको जिन्दगी
Friday, March 18, 2011
दुर्घटना अझै टरेको छैन
कता लगेर ठोक्काउने हो ?
मनको डर मरेको छैन ।
भर्ना गर्नु छ नयाँ ड्राइभर
पुरानो ड्राइभर झरेको छैन ।
हाँकिरहेछ गाडी लाइसेन्सबिनाको ड्राइभरले
होसियार यात्रुहरू !
दुर्घटना अझै टरेको छैन ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment